आन्तरिक ऋणको सीमा देखाएर बजेटको सिलिङ बढाइँदै, कति हो हाम्रो क्षमता?
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउने चाहना व्यक्त गरेका छन्। ठूलो भनेको वास्तविक जुट्न सक्ने स्रोत र हुन सक्ने खर्चको भन्दा धेरै भनिएको हो। प्रधानमन्त्रीको चाहना अनुसार राष्ट्रिय योजना आयोगले यसपालि बजेटको सिलिङ बढाउने...