एन्फा साधारणसभामा गणेश थापालाई रोकिएपछि भयो लफडा
अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा लफडा भएको छ। धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए। तर थापाको हलमा प्रवेशका लागि साधराणसभाको पास...