लमजुङमा १७ जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन
लमजुङ : लमजुङमा १७ जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरिरहेका छन्। जिल्लास्थित मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले विद्युत् उत्पादन गरिरहेका हुन्। लमजुङ विद्युत् वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब...