‘प्रचण्डको बोलीमा तथ्य होइन कुण्ठा मात्र देखियो’
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोलीमा तथ्य होइन कुण्ठा मात्र देखिएको टिप्पणी गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका...