हुन्डाई नेपालद्वारा बिर्तामोडमा ‘क्रेटा इभी’ सार्वजनिक
झापा : नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा इभी सार्वजनिक गर्ने उद्देश्यले झापाको बिर्तामोडस्थित अलायन्स मोटर्समा विशेष ‘मिट एन्ड ग्रीट’ कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम वैशाख २५ गते ८ मे २०२५ सम्पन्न भएको थियो। यसमा स्थानीय...