ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निजामति विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गरौँः सभापति खतिवडा

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकलाई  समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारसँग आग्रह गरेको छ।  आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकलाई आगामी समितिको बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारलाई...

देशको समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

५ मिनेट अघि   थाहाखबर

धनुषा : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताएका छन् ।  जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उन्नती र समृद्धिको आधार महिलाको समान...

राजपत्र अनंकित कर्मचारीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई बुझाए हस्ताक्षर

८ मिनेट अघि   सेतोपाटी

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने विषयबारे ध्यानाकर्षण गराउँदै सामूहिक हस्ताक्षर संकलन गरेर बुझाएका छन्। अभियानको संयोजनमा तीनै तहमा कार्यरत रहेका सबै पदका साझा माग समावेश गरी संकलन गरिएको हस्ताक्षर राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएका...

रवि र पिटुको स्वरमा ‘महसुस गर्नुछ’ सार्वजनिक[भिडियोसहित]

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं : रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ। गीतमा निर्मल तिमल्सिनाको शब्द  र  रविकै संगीत रहेको छ। बोम खत्रीको निर्देशन रहेको गीतमा आर्चर पन्त र पूजा मोक्तानको अभिनय रहेको छ।  विवेक विकको छायांकन, बोमको...

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

१८ मिनेट अघि   सेतोपाटी

झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। कनकई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनले उनकी ३४ वर्षीया श्रीमती पुजा हेमरनको हत्या गरेको आरोप छ। गएराति सवा ११ बजेतिर उनीहरूबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर...

निजामती विधेयक: 'कुलिङ पिरियड' कति वर्ष राख्ने? फरक कित्तामा कांग्रेस र एमाले

१९ मिनेट अघि   सेतोपाटी

संघीय निजामती सेवा विधेयकमा दुई वटा पेचिलो बनेको छ। पहिलो- अवकाशप्राप्त कर्मचारीको 'कुलिङ पिरियड'। दोस्रो- कर्मचारीको अवकाश उमेर हद कसरी लागू गर्ने भन्ने। संघीय निजामती सेवा ऐन लागू भएको साढे २ वर्षमा अवकाशको उमेर हद ६० वर्ष पुग्ने गरी चरणबद्ध...

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

२९ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार एक हजार चार सय घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...

‘ट्रक’को ठक्करबाट स्कुटर चालकको मृत्यु

३९ मिनेट अघि   सेतोपाटी

ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना...

मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु-भाइ

४६ मिनेट अघि   सेतोपाटी

मोटरसाइकल किनेको केही घण्टामै भएको दुर्घटनामा परी दाजु-भाइको ज्यान गएको छ। शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका वडा नं १ लोकाहा जंगलमा लु १३ प ७०२ नं को मोटरसाइकल दुर्घटना हुँदा एकै घरका दाजुभाइको ज्यान गएको थियो। स्थानीयका अनुसार कावासोती नगरपालिका...

१२ दिनसम्म नगरकोट बसे पूर्वराजा ज्ञानेन्द्र शाह, क-कसलाई भेटे?

४८ मिनेट अघि   सेतोपाटी

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। विशेषगरी राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेका राप्रपा र राप्रपा नेपालका नेताहरूसँग पूर्वराजाले पछिल्लो समय बाक्लो भेटघाट गरेका हुन्। उनी नगरकोट क्षेत्रमा १२ दिन बसेर शुक्रबार निर्मल निवास फर्केका छन्।  यसबीचमा नवराज सुवेदी नेतृत्वको...

अवरूद्ध नारायणघाट-मुग्लिन सडक दुईतर्फी खुल्यो

१ घण्टा अघि   सेतोपाटी

नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ। आइतबार विहान इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनापछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध...

नयाँ गभर्नरमा विश्व पौडेलको चर्चा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त भएको एक महिना बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन।  राष्ट्र बैंक ऐनले गभर्नर रिक्त हुनु एक महिनाअघि नै नियुक्त गरिसक्नुपर्ने भनेको छ। तर, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको दाउपेचका कारण सरकारको आर्थिक...

ट्रकले ठक्कर दिँदा युवकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी...

‘प्रचण्डको बोलीमा तथ्य होइन कुण्ठा मात्र देखियो’

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोलीमा तथ्य होइन कुण्ठा मात्र देखिएको टिप्पणी गरेका छन्।  आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका...

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

१ घण्टा अघि   सेतोपाटी

धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ। हिमशृंखला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो। समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट...

बुद्धजयन्तीका लागि सजिएको स्वयम्भू- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : यो वर्षको बुद्धजयन्ती सोमबार मनाइँदैछ। यसका लागि देशभरका बौद्ध चैत्य सजावटको काम भइरहेको छ। काठमाडौंको स्वयम्भूनाथ मन्दिरमा पनि रंगरोगन र सजावटको काम चलिरहेको छ। हेर्नुहोस् तस्विर-

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु

१ घण्टा अघि   थाहाखबर

 काठमाडौं : महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ।   नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ। यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप...

युद्धविरामपछि पनि जम्मू-कश्मिरमा उच्च सतर्कता

१ घण्टा अघि   सेतोपाटी

भारत-पाकिस्तानबीच युद्धविराम भए पनि भारत प्रशासित जम्मू-कश्मिर क्षेत्रमा अझै उच्च सतर्कता अपनाइएको बताइएको छ। चार दिनमा उत्कर्षमा पुगेको भारत-पाकिस्तान तनाव शनिबार साँझ ५ बजेदेखि अकास्मात् युद्धविराम भएपछि रोकिएको थियो। यद्यपि जम्मू-काश्मिरको भारत-पाकिस्तान सीमा क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको भारतीय...

हुन्डाई नेपालद्वारा बिर्तामोडमा ‘क्रेटा इभी’ सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

झापा : नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा इभी सार्वजनिक गर्ने उद्देश्यले झापाको बिर्तामोडस्थित अलायन्स मोटर्समा विशेष ‘मिट एन्ड ग्रीट’ कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम वैशाख २५ गते ८ मे २०२५ सम्पन्न भएको थियो। यसमा स्थानीय...

कहाँ पुग्यो नेपालको रेल?

२ घण्टा अघि   सेतोपाटी

टन्टलापुर घाम लागेको हालैको एक दिन। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाईअड्डा (आइजिआई) नजिकै बनाइएको भव्य एरोसिटी। त्यहीँको एक होटलबाट मात्र पाँच सय ५ मिटर हिँडेर नजिकैको मेट्रो रेल स्टेसन पुग्ने बित्तिकै म पसिनाले निथ्रुक्कै। नहुनु पनि किन, त्यस दिन बाहिरको तापक्रम...

युक्रेनसँग विनाशर्त सिधा वार्ता गर्ने पुटिनको प्रस्ताव

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग विनाशर्त सिधा वार्ता गर्न प्रस्ताव गरेका छन्। उनले यो वार्ता मे १५ बाट टर्कीको स्तानबुलमा शुरु गर्ने प्रस्ताव गरेका छन्। गएराति क्रेमलिनबाट सार्वजनिक गरिएको टेलिभिजन सम्बोधनमा पुटिनले भने, ‘हामी गम्भीर वार्ताको खोजीमा छौँ, जसले द्वन्द्वको...

चीनसँगको व्यापार वार्ता सकारात्मक रहेको ट्रम्पको दाबी, आइतबार फेरि बस्ने

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन्। शनिबार अमेरिका र चीनबीच स्वीट्जरल्याण्डमा व्यापार वार्ता भएको थियो। वार्तामा अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीर तथा चीनबाट उपप्रधानमन्त्री हे लाइफेङ सहभागी थिए। उनीहरूबीच...

क्रिकेटमा दुर्लभ : १६ खेलाडी शून्यमा आउट

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  महिला ट्वान्टी–२० क्रिकेट  विश्वकपको एसिया छनोटमा शनिबार यूएई र कतारबीचको खेलमा दुर्लभ दृश्य देखियो। यूएईका सबै १० ब्याटर ‘रिटायर्ड आउट’ भए। पुरुष र महिलाको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो पटक दुईभन्दा बढी खेलाडी ‘रिटायर्ड आउट’ भएका हुन्।  टस जितेपछि...

कोइला बोकेको ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ। चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान ७ बजे पल्टिएको हो। ट्रक अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ...