विशेष महत्त्व दिने हो भने नेपाल दक्षिण एशियाकै आइटी हब बन्न सक्छ : सांसद कार्की
काठमाडौँ : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आइटी क्षेत्रलाई बजेटमा विशेष महत्त्व दिनुपर्ने बताएका छन्। विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि सदनमा सुरु भएको छलफलमा सहभागी हुने क्रममा उक्त धारणा राखेका हुन्। सांसद कार्कीले आइटी क्षेत्रलाई विशेष महत्वका साथ अघि बढाउन...