सरकारलाई दिएको समर्थन फिर्ता लिँदै लुम्बिनीका ६ दल
नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका छन्। माओवादीबाट लुम्बिनीमा २ जना मन्त्री थिए। उनीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्। साथै माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता...