ब्याजपछि लघुवित्तको लाभांश तोक्दै राष्ट्र बैंक, अधिकांशको सेयरमूल्य ओरालो
लघुवित्त कम्पनीहरूले कर्जामा लिने ब्याजदर तोकेको राष्ट्र बैंकले लाभांश समेत तोकेपछि यी कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ। राष्ट्र बैंकले गत साता जीवन विकास लघुवित्त कम्पनीलाई १५ प्रतिशत मात्र लाभांश बाड्न निर्देशन दिएको थियो। कम्पनीले पहिला ३७.३६ प्रतिशतको दरमा...