नेकपाले जित्यो २ क्षेत्र, ९ वटामा लिइरहेको छ अग्रता
निर्वाचन आयोगले आफ्नो वेवसाइटमा प्रकाशित गरेको अद्यावधिक मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले मुलुकभर २ सिटमा जित हाँसिल गरेको छ भने ९ क्षेत्रमा अग्रता लिइरहेको छ। रूकुमपूर्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन्। कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही कालिकोटबाट विजयी...
