सरकारमाथि गरिने आलोचना र खण्डन स्विकार्छौं : मन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डन स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्। मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिग्रिएको ठाउँमा आलोचना...