भागेका कैदीको निगरानी बढाउँदै चितवन निकुञ्ज र सेना
कारागारबाट भागेका कैदी/बन्दी र सुरक्षाकर्मीबाट लुटिएका हतियारका कारण सर्वसाधारण त्रसित छन्। त्यस्तै चिन्ता वन्यजन्तु संरक्षणमा पनि बढेको छ। गत बुधबार बिहान भरतपुर कारागारबाट करिब ७ सय कैदीहरू भागेका थिए। कुल ७ सय ४० कैदी/बन्दी रहेकोमा भाग्न नचाहेकालाई पनि कारागारले घर पठाएको...