झन्डै २७ अङ्कले घटेर नेप्से १९ सय विन्दुभन्दा तल, लघुवित्त समूह राताम्मे
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर...