'मेरो दु:ख बेचेर धेरै लखपति भए तर मलाई कसैले सहयोग गरेनन्'
नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्। जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उनलाई। विदेश जाने भनेर घरबाट निस्केका...