राशिफलः आज (वैशाख २५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २५ गते मंगलबार, वैशाख कृष्णपक्षको चतुर्दशी तिथि । मेष चतुरताको कमि हुन जाने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले उच्च सतर्कतासहित संयमित रहनु होला । बोलीको प्रभावमा गिरावट आउने...