इंग्ल्यान्डको ‘सी’ टिमसँग नेपाली राष्ट्रिय फुटबल टिम पराजित
नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्यान्डको ‘सी’ टिमसँग पराजय भोगेको छ। इंग्लिस टिममा इंग्ल्यान्डका लिग नखेल्ने खेलाडी समावेश थिए। सोमबार इंग्ल्यान्डको अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा भएको खेलमा नेपाल २-० गोलले पराजित भएको हो। नेपालले दुवै गोल पहिलो हाफमा खाएको थियो।...