करदाता सेवा कार्यालयको राजस्वमा वृद्धि
काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट सङ्कलित हुने राजस्व गत आर्थिक वर्षको यही अवधिका तुलनामा यस वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजस्व सङ्कलन भएको थियो । यस वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३...