सागर ढकालले लिए वेस्ट इण्डिज ए को तीन विकेट
वेस्ट इण्डिज ए विरूद्ध बलिङ गरिरहेको नेपालले ७ ओभरमा तीन विकेट लिएको छ। तीनै विकेट सागर ढकालले लिएका हुन्। सागरको बलिङमा वेस्ट इण्डिज ए का दुवै ओपनर आउट भएका छन्। उनले आठौं ओभरको दुई विकेट लिए। ओभरको पहिलो बलमा वेस्ट...