मतदानपछि सुहाङ नेम्बाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले उपनिर्वाचन जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। इलामको महेन्द्र रत्न बहुमूखी क्याम्पस मतदान केन्द्रमा मतदानपछि सुहाङले चुनावी घरदैलो कार्यक्रममा मतदाताले देखाएको मायाले आफूले जित्नेमा विश्वस्त रहेको बताएका हुन्। उपनिर्वाचनमा उत्साहसँग भावुक...