पाँच सय १९ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले पाँच सय १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । बुधबार बसेको मानवस्रोत विकास विभागको बैठककाे निर्णयअनुसार पाँच सय १९ जना इन्सपेक्टरहरूको सरुवा–काज सरुवा गरिएको कार्यालयले जनाएको छ । Advertisement आगामी जेठ...