देउवाले भने- पछिल्ला गतिविधिले अधिनायकवादी छनक देखाउँछ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक गतिविधिहरूले अधिनायकवादी छनकको संशय पैदा हुने देखाएको बताएका छन्। सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सभापति देउवाले 'कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय' देखा परेको बताए। आफूलाई भेट्न आएका पार्टीका...