लगानी सम्मेलनमा सहभागी हुन आयो चिनियाँ टोली, नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
काठमाडौँ, १४ वैशाख– अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा....