सिंगापुरमा श्रीमतीको अश्लिल तस्बिर खिचेर सालोलाई पठाउने श्रीमानलाई जेल सजाय
सिंगापुरमा श्रीमतीको अश्लिल तस्बिर खिचेर सालो भाइलाई पठाउने श्रीमानलाई जेल सजाय भएको छ। ४६ वर्षीय पुरूषले आफ्नी श्रीमतीसँग गरेको भिडिओ कलका क्रममा खिचेको तस्बिर (स्क्रिनसट) सालो भाइलाई पठाएको पाइएको हो। 'यौन व्यवसायी', 'सुँगुरका बच्चा' जस्ता अपशब्द मेसेज लेखेर उक्त तस्बिर...