बेहोस भए बिहानदेखि भोट हाल्न पर्खेका केही मतदाता
नेकपा एमालेमा नयाँ नेतृत्व छान्न बिहानदेखि भइरहेको मतदान क्रममा लामो समयदेखि पर्खनुपरेकाले केही मतदाता बेहोस भएका छन्। मतदान प्रक्रियामा भइरहेको ढिलाइबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने स्थिति आएको जानकारी दिए।...
