लिभरपुलसँग रियल मड्रिड पराजित
काठमाडौं : एलेक्सिस म्याक एलिस्टरले दोस्रो हाफमा गरेको एकमत्र गोल निर्णायक बन्दा लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्ध १(० को कठिन जित दर्ता गरेको छ। जितसँगै चार खेलमा ९ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको रियाल...
