सिंहदरबारमा बालेन पुग्दा (तस्बिरहरू)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सिंदहरबार पुगेका छन्। शपथ ग्रहणका लागि उनी २ बजेपछि मात्रै सिंहदरबार पुगेका हुन्। उनी पुगेको केही बेरपछि मात्रै रास्वपा सभापति रवि लामिछाने सिंहदरबारस्थित अस्थायी भवनमा पुगेका थिए। उनीहरू २ बजेपछि पुगेका कारण शपथ...
