हरिसिद्धीमा इट्टाभट्टाको वाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते
ललितपुर हरिसिद्धीको इट्टाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा काम गर्ने महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार रूकुम घर भई त्यहाँ काम गर्ने ५५ वर्षीया...
