ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकैदिन साढे १२ हजार रूपैयाँ घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

२ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको भाउ घटेको छ।  शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार...

रास्वपाको आग्रह– राजनीतिक नियुक्ति लिएकाले राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनु

५५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइको ताजा जनादेशसहित सरकार निर्माणको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको भन्दै यसअघिको सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ। यसअघिका सरकारले योग्यता, क्षमताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको अनेकौं उदाहरण रहेको...

सानिगाड हाइड्रोको आइपिओमा आजदेखि आवेदन दिन सकिने

१ घण्टा अघि   सेतोपाटी

सानिगाड हाइड्रो लिमिटेडले आज (आइतबार)देखि आइपिओ निष्कासन गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड...

याम्बालिङ हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

१ घण्टा अघि   सेतोपाटी

याम्बालिङ हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रूपैयाँ बराबरको...

हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग 'स्ट्रेट अफ हर्मुज' खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्। इरानले त्यसो नगरे उसका...

अरनिको राजमार्ग स्तरोन्नति अपरिहार्य छ– भौतिक मन्त्री चौलागाईं

२ घण्टा अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंले अरनिको राजमार्गको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन्। मन्त्री चौलागाईंले शनिबारको निरीक्षणका क्रममा नेपाल–चीन जोड्ने महत्त्वपूर्ण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक स्तरोन्नति अपरिहार्य रहेको आफूले पाएको बताएका हुन्। ‘हिजो शनिबार विभिन्न सडक तथा...

के वाणिज्य बैंकहरूको सेयर मूल्य बढ्न लागेको हो?

२ घण्टा अघि   सेतोपाटी

नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न थालेसँगै सेयर बजारमा सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७ विन्दुमा आयो। बिहीबार कारोबारमा आएका सबै १३ समूहगत परिसूचक बढे। यसमध्ये पनि धेरै बढ्नेमा विकास बैंक र वाणिज्य बैंक समूह रह्यो। धेरै...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दै छ। शुक्रबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र परेकाले शनिबार बसेन। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान साढे ८ बजेदेखि जारी रहने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...

हिमपातले किसानलाई राहत

४ घण्टा अघि   सेतोपाटी

मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ।  यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन्। शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा...

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार...

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

४ घण्टा अघि   सेतोपाटी

महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु...

यी स्थानमा आज मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र...

इन्जिनियर जो बेच्छन् एक वर्षसम्म नबिग्रिने फलफूल

५ घण्टा अघि   सेतोपाटी

सिजनमा फलफूलको आपूर्ति बढी हुँदा राम्रो मूल्य नपाउनु र उत्पादन कुहिएर जानु किसानहरूको नियमित पीडा हो। यसलाई व्यावसायिक अवसरमा बदलेका छन्, २६ वर्षीय आइज्याक थापाले। ताजा फलफूल काटेर निश्चित तापक्रममा राखेपछि त्यसमा रहेको पानी सुक्छ। बोलीचालीको भाषामा 'ड्राई फ्रुट्स' भनिने...

'धुरन्धर २' ले भारतमै कमायो ३ सय करोडभन्दा बढी

१३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज’ ले प्रदर्शनको तीन दिनमै बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ। फिल्मले रिलिजको तेस्रो दिनमा भारतमा नेट ३ सय करोड भारूको आँकडा पार गरेको हो। ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार...

'१८ डी सिनेमा' को दोस्रो शाखा पोखरामा, राजेश हमालले गरे उद्घाटन

१३ घण्टा अघि   सेतोपाटी

पोखरामा अत्याधुनिक '१८ डी सिनेमा' सञ्चालनमा आएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा '१८ डी सिनेमा' सञ्चालनमा ल्याएको हो। अभिनेता राजेश हमालले शुक्रबार यसको उद्घाटन गरेका हुन्।  कम्पनीका अनुसार यो प्रविधियुक्त सिनेमा हल नेपालमै पहिलोपटक संचालनमा ल्याइएको हो। यसअघि काठमाडौंमा...

जातीय भेदभाव तथा छुवाछूत व्यवहारमै उन्मूलन गर्न ७५ दिने अभियानको माग

१५ घण्टा अघि   सेतोपाटी

जातिय भेदभाव तथा छुवाछूत व्यवहारमै उन्मूलन गर्न सरोकारवालाले माग गरेका छन्।   जातीय भेदभाव तथा छुवाछूत उन्मूलन सम्बन्धी ७५ दिने अभियान समन्वय समूह, नेपालले विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो।  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा समेत सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक...

एनआरएनए अध्यक्ष बनेका भौतिक शास्त्रका गोल्ड मेडलिस्ट हेमराज

१५ घण्टा अघि   सेतोपाटी

२०४५ सालमा एसएलसी पास गर्दै गर्दा बागलुङका हेमराज शर्मालाई हेल्थ असिस्टेन्ट (एचए) बन्न मन थियो। बागलुङ जिल्लाका टपर ७३ प्रतिशत ल्याएका शर्माले थोरै नम्बर नपुगेर एचए पढ्न पाएनन्। विभिन्न उतारचढावका बीचमा उनले भौतिक शास्त्रमा मास्टर्स पास गरे। उनी १९९७ मा...

लुम्बिनी शान्ति म्याराथन उपाधि आर्मीका रोकायलाई

१६ घण्टा अघि   सेतोपाटी

लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन्। नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक...

हर्मुजमा इरानको नियन्त्रणमा रहेका नेपाली युवकको रिहाइका लागि पहल गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

१६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।  सामाजिक सञ्जाल एक्समा पोस्ट लेखेर उपसभापति शर्माले हर्मुज क्षेत्रमा इरानी सुरक्षा नियन्त्रणमा रहेका युवकको रिहाइका लागि कुटनीतिक र राजनीतिक पहल...

‘फाप्ला क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

१६ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन्।  आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग...

पानी पार्ने प्रणाली बाहिरिँदै, मौसम क्रमशः सुधार हुने

१६ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र शनिबार बिहानको जस्तो वर्षा भने नहुने बताइन्। पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम...

मनाइयो इद उल फित्र (तस्बिरहरू)

१६ घण्टा अघि   सेतोपाटी

देशभरिका मुस्लिम समुदायले आज इद उल फित्र मनाएका छन्। एक महिना रोजापछि मुस्लिम समुदायले शनिबार इद उल फित्र मनाएका हुन्। इद उल फित्रमा विशेष नमाज, आफूभन्दा ठूलाबाट आशिर्वाद लिइन्छ।  विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना...

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड

१६ घण्टा अघि   सेतोपाटी

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्। करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । दौड अघिनै कार्की र पूर्व खेलाडी गोकुल खत्रीले...