सहिद स्मारक क्लबले स्थगित गरे आठ दिनपछि एन्फा गेटको रिले अनसन
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग विभिन्न माग राखेर रिले अनसन गरिरहेका सहिद स्मारक क्लबहरूले आफ्ना कार्यक्रम हाललाई स्थगित गरेका छन्। एन्फा तथा सहिद स्मारक क्लबहरुबीच भएको सम्झौता कार्यान्वयनको माग राख्दै सहिद स्मारक क्लबहरूले गत चैत्र २ गतेदेखी रिले अनसन...
