श्रमजिवी वर्ग राज्यको बहुआयामिक विकासका आधार हुन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजिवी वर्ग राज्यको बहुआयामिक विकासका आधार रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले श्रमजिवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताएका हुन्। ‘यही...