परराष्ट्रमन्त्रीसँग बैंकमा जम्मा रु. एक लाख २२ हजार, पैत्रिक सम्पत्ति सबै पार्टीलाई
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९१८ रुपियाँ ६४ पैसा, केही पुख्यौली जमिन, एउटा उपहारमा पाएको गाडी मात्रै रहेको दावी गरेका छन् । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई...