कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्ने बहाना मात्र होः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्ने बहाना मात्र भएको बताएका छन्। मंगलबार राति थापाले ट्विटरमा लेख्दै सिरोहियालाई कानुन विपरीत काम गरेका कारण पक्राउ गरिएको भनिए पनि यो प्रतिशोध पूरा गर्ने बहाना...