जनताको मन दुखाउने काम गरे सरकारको कडा रूपमा प्रतिवाद गर्छौंः भीष्मराज आङ्देम्बे
नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरूमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन्। सरकारले राम्रो काम गरे...
