सैनिक अभाव खेपिरहेको युक्रेनले फ्रन्टलाइनमा २५ हजार रोबोट खटाउने
युक्रेनले सन् २०२६ को पहिलो ६ महिनामा २५ हजार मानवरहित स्थलगत सवारी साधन (युजीभी) खरिद गर्ने सम्झौता गर्ने भएको छ। यो २०२५ को कुल संख्या भन्दा दोब्बर बढी हो। युक्रेनको रक्षा मन्त्रालयले फ्रन्टलाइनको सम्पूर्ण बन्दोबस्तीको भार सिपाहीहरूबाट हटाएर रोबोटहरूमा सार्ने योजना...
