सुकुम्बासी बस्ती हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा
सर्वोच्च अदालतले बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको छ। सर्वोच्च अदालतको वेबसाइटमा जनाइएअनुसार न्यायाधीश शान्ति सिंह थापाको इजलासले सुकुम्बासीलाई हटाउनुको कारण देखाउन सरकारलाई र अन्तरिम आदेशका...
