ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक

३ मिनेट अघि   सेतोपाटी

वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी पोर्चुगलमा  पहिलो नेपाली अग्निनियन्त्रक बनेका हुन्। करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र...

किताबका पानादेखि मोबाइलको स्क्रिनसम्म!

४ मिनेट अघि   सेतोपाटी

मेरो स्कुले जीवनमा प्रायः मैले मेरा दिदी र दाजुहरूकै पुराना पाठ्यपुस्तकहरू पढेर हुर्किएको मान्छे हुँ। नयाँ पाठ्यपुस्तक सायद मैले कक्षा ४ मा पढ्ने बेलामा मात्रै सरकारले निःशुल्क उपलब्ध गराएको थियो। पुस्तक प्राप्त गरेपछिको पहिलो काम भनेको दिदी-दाजुबाट सुनेका पाठ्यपुस्तकका कथाहरू...

गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी घर पुनः भत्काउन सुरु

१० मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैह्रीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरु  हटाउने अभियान पुनः सुरु गरिएको छ। यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। अझै धेरै संरचना हटाउन बाँकी...

बालेन सरकारले ३० दिनको डेडलाइन तोकेका १८ काम– कार्यान्वयन कहाँ पुग्यो?

१३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको छ। चैत १३ गते पदभार ग्रहणकै दिन बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अहिले कार्यान्वयन क्रममा छ। उक्त कार्यसूचीमा एक साता, १० दिन, १५ दिन...

सैनिक अभाव खेपिरहेको युक्रेनले फ्रन्टलाइनमा २५ हजार रोबोट खटाउने

१६ मिनेट अघि   सेतोपाटी

युक्रेनले सन् २०२६ को पहिलो ६ महिनामा २५ हजार मानवरहित स्थलगत सवारी साधन (युजीभी) खरिद गर्ने सम्झौता गर्ने भएको छ।  यो २०२५ को कुल संख्या भन्दा दोब्बर बढी हो। युक्रेनको रक्षा मन्त्रालयले फ्रन्टलाइनको सम्पूर्ण बन्दोबस्तीको भार सिपाहीहरूबाट हटाएर रोबोटहरूमा सार्ने योजना...

बोलाऊँ भने तिमीलाई...

२४ मिनेट अघि   सेतोपाटी

प्रिय पत्र-प्रापक, अरू के भनी सम्बोधन गर्नु र तिमीलाई? ‘दाइ’ भनी सम्बोधन गर्नेलाई ‘बहिनी’ भनूँ भने त्यो सम्बोधनमा दूरीको आभास हुन्छ, नभनूँ भने तिमीले छोडेको त्यो स्नेही शब्द अधुरो लाग्छ। तिम्रै सम्बोधनको निम्ति त्योभन्दा पनि अझै पवित्र, अझै प्रस्ट शब्द...

सुकुम्बासी बस्तीमा बस्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण

५७ मिनेट अघि   सेतोपाटी

सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई उचित व्यवस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। सोमबार काठमाडौं महानगरपालिकाले सुकुम्बासीहरूको विवरण संकलन गरिरहेको ठाउँ दशरथ रंगशाला पुगेर ध्यानाकर्षण गराएका हुन्। काठमाडौंमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई कोठा नदिने...

‘क्यान र त्रिविबीच मैदानको विषयमा नयाँ सम्झौता हुन्छ’

५८ मिनेट अघि   सेतोपाटी

सरकारले कीर्तिपुरिस्थित त्रिवि मैदानको विषयमा त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीच नयाँ सम्झौता हुने बताएको छ।  मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा युवा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि मैदानको विषयमा नयाँ सम्झौता हुने बताएका हुन्।  यसअघि...

सुकुम्बासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

१ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन्। मन्त्री पोखरेलको  निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको...

कर्मचारीलाई आन्तरिक पर्यटन बिदा पनि!

१ घण्टा अघि   सेतोपाटी

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा दिने गरी कानुनी तयारी गरेको छ। सरकारले सार्वजनिक गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा आन्तरिक पर्यटन बिदा सहित नौ थरीका बिदाको प्रस्ताव गरिएको छ। जसअनुसार निजामती कर्मचारीलाई भैपरी आउने र पर्व बिदा,   घर बिदा, बिरामी बिदा,...

रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दुई दिन गरेको विशेष स्वीप अप्रेसनबाट रुपन्देही प्रहरीले १८६ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार र आइतबार जिल्लाका विभिन्न स्थानमा गरिएको स्वीप अप्रेसनबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार शनिवार १०३...

'प्रतिपक्षी दलको नेतामा सुहाउने भीष्मराजको हुँकार'

१ घण्टा अघि   सेतोपाटी

चुनाव सकिएको झन्डै दुई महिनामा नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मतिले संसदीय दल नेता चयन गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दल बैठकले आङ्देम्बेलाई संसदीय दल नेता चयन गरेको हो। सोही बैठकमा सभापति गगन थापाले संसदीय दल नेता आङ्देम्बेलाई प्रमाण पत्र दिएका...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

१ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ५ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७४ करोड...

कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दल नेता चयन गरेको निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए। पाँचथरका ६१ वर्षीय आङ्देम्बे समानुपातिकतर्फबाट सांसद...

३ हजारभन्दा बढी सुकुम्बासीको नाम दर्ता, झन्डै १५ सय बालबालिका

१ घण्टा अघि   सेतोपाटी

बस्तीमा डोजर चलेपछि डर र अन्यौलले लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउने क्रम बढेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका ३ हजार ३ सय ६७ जना सदस्यले सुकुम्बासीका रूपमा...

सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल

१ घण्टा अघि   सेतोपाटी

नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीको आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई आइजिपीमा बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

कागती होलसेलमै प्रतिकिलो ४५० रूपैयाँ!

१ घण्टा अघि   सेतोपाटी

कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्ला केही दिनयता कागतीको मूल्य उल्लेख्य रूपमा बढेको छ। बजारमा आपूर्ति कम हुँदा मूल्य आकस्मिक रूपमा उकालो लागेको व्यवसायीहरू बताउँछन्। कालीमाटीका तरकारी व्यवसायी खोम प्रसाद घिमिरेका अनुसार कागतीको मूल्य बढेको करिब एक सातादेखि दस दिन...

राष्ट्रपतिले गरे भानु साहित्य उद्यान शिलान्यास

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्। भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई  मूर्त रूप दिने चिन्तन समेटिएको छ। रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको...

भत्काइयो २८० जना पढ्ने मनोहराको सरकारी विद्यालय

२ घण्टा अघि   सेतोपाटी

नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा विद्यालय पनि भत्काइएको छ। मध्यपूर थिमी नगरपालिका-१ को मनोहराको सरस्वती आधारभूत विद्यालय सोमबार बिहान भत्काइएको हो। आइतबार विद्यालयको सामान सार्न नभ्याएकाले 'होल्ड' मा राखिएको थियो। सोमबार बिहानै भत्काइएको प्रधानाध्यापक इन्दिरा महतले जानकारी दिइन्। 'आज बिहानै विद्यालय...

जेनजी मुभमेन्ट अलायन्सले भन्यो- राज्यको दायित्व नागरिकलाई सडकमा ल्याउनु होइन

२ घण्टा अघि   सेतोपाटी

जेनजी मुभमेन्ट अलायन्सले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले बल प्रयोग गरेको तथा असंवेदनशीलता र व्यवस्थापनको अभाव देखिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। अलायन्सले विज्ञप्ती जारी गरी विशेषगरी मधेश प्रदेशमा गरिएको बस्ती हटाउने कार्यमा वैकल्पिक व्यवस्थाको अभाव देखिएको उल्लेख गर्दै यस्तो...

दल नेता चयन गर्न सिंहदरबारमा कांग्रेस संसदीय दल बैठक (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आज संसदीय दल नेता चयन गर्ने भएको छ। त्यसका लागि सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बस्दैछ। यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव...

'आइ एम जितबहादुर' को प्रदर्शन मिति तय

२ घण्टा अघि   सेतोपाटी

अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको फिल्म 'आइ एम जितबहादुर' को प्रदर्शन मिति तय गरिएको छ।  निर्माण टिमले सोमबार केही पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। भारतीय तथा बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा...

महालक्ष्मी विकास बैंकले सम्पन्न गऱ्यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन...

भाइरल शिशुवा–खुदी सडक, तालचोक–बेगनास अझै हिलो र धुलोमा

२ घण्टा अघि   सेतोपाटी

पोखराको शिशुवादेखि खुदीखोलासम्म जाने सडक सामाजिक सञ्जालमा बेलाबखत भाइरल भइरहन्छ। दुई लेन सडकको दुवैतर्फ बनाइएका साइकल लेन, फुट ट्रेल र सडक बत्तिले सडकलाई झलमल मात्र पारेको छैन, वरिपरि खेतबारीमा लगाइएका बालीनाली र हिमाल खुलेका दिन सडकबाट देखिने दृश्यले पनि यात्रीलाई मोहित...