सम्झनामा मेरी उनी!
चैतका उदास दिनहरू रातको ११ बजेको छ। छतको चिसो सतहमा टेकेर म आकाशतिर टोलाइरहेछु। सहरको कोलाहल बिस्तारै थामिँदै गएको छ तर मेरो मनभित्रको हल्ला अझै शान्त भएको छैन। आज पनि अफिसको कामले थकित शरीर बोकेर यहाँ आइपुगेको छु— ठ्याक्कै त्यही...
