शाहरूख खानको 'किङ' ले रिलिजअगावै कमायो २ सय ५० करोड भारू
बलिउड सुपरस्टार शाहरूख खानको आगामी फिल्म 'किङ' ले रिलिज हुनुअघि नै ठूलो कमाइ गरेको छ। फिल्मले प्रदर्शनअगावै २ सय ५० करोड भारूको वितरण सम्झौता हासिल गरेको हो। भारतीय संचारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मको भारतमा थिएटर वितरण अधिकार पेन मरूधर कम्पनीले...
