खटाएको ठाउँमा नजाने १६ जना कर्मचारीलाई तीन दिने अल्टिमेटम
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने १६ जना कर्मचारीलाई तीन दिने अल्टिमेटम दिएको छ। प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका १६ जना कर्मचारीले अटेरी गरेपछि मन्त्रालयले तीन दिने अल्टिमेटम दिएको हो। उनीहरूलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनेर...
