बिहे हुनै गाह्रो!
बुढापाकाले भने जस्तै कुरकुरे बैँस लाग्दै थियो। गाउँबाट एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौँ आउन पर्ने भयो। सामान्य परिवारको म काम गर्दै पढ्नु पर्ने बाध्यता थियो। पहिला त रुम खोजेँ, काम खोजेँ अनि कलेज। करिब एक महिना काम गरेपछि...
