नवौं संस्करणको 'बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम' वैशाख १९ गते हुने
'एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता' को नवौं संस्करण र इकोनोमिक सिम्पोजियम यस वर्ष काठमाडौंमा गरिने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो। नवौं...
