मध्यपूर्व युद्धको असर: ऊर्जा, खाद्य र रोजगारीमा दबाब
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा ऊर्जा र अर्थतन्त्रमा गम्भीर र असमान असर परेको जनाएका छन्। यी तीन निकायले संयुक्त विज्ञप्ति जारी गर्दै विशेषगरी ऊर्जा आयातमा निर्भर तथा न्यून आय...
