ट्रम्पको 'जिजस अवतार' को तस्बिर विवादमा, पोपसँगको द्वन्द्व चर्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई जिजस क्राइस्टका रूपमा प्रस्तुत गरिएको विवादास्पद एआई-निर्मित तस्बिर पोस्ट गरेपछि उनी विवादमा परेका छन्। यो तस्बिरले एक किसिमको राजनीतिक र धार्मिक तरंग पैदा भएको छ। आइतबार उनले आफ्नै प्लेटफर्म 'ट्रुथ सोसल' मा पोस्ट गरेको उक्त...
