२०८२ लाई फर्के हेर्दा (तस्बिर कथा)
मंगलबारदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ आरम्भ भएको छ। वर्ष २०८२ अरू वर्ष झैं सामान्य रूपमा बितेको पक्कै होइन। यस वर्षमा सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा उथलपुथल सिर्जना भयो। २०८२ राजनीतिक पानीढलोको वर्ष पनि हो। वर्ष २०८२ मा जेनजी आन्दोलनले नेपाली कांग्रेस,...
