अमेरिकाले सुरू गर्यो इरानमाथि नाकाबन्दी
अमेरिका इरानमाथि नाकाबन्दी सुरू गरेको छ। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरू गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नै लागू हुने गरी इरानमाथि नाकाबन्दी लगाउने घोषणा गरेका थिए। इरानमाथि नाकाबन्दी...
