एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्य हुने भएको छ। नयाँ वर्ष २०८३ देखि सुरू भएको अफरअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन्। हालै मात्र एनसेल र हिमालयन...
