रविको मुद्दामा पूर्ण इजलासले गर्नुपर्ने छ ८ प्रश्नको व्याख्या
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर हटाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा पूर्ण इजलासले ८ प्रश्नको व्याख्या गर्नुपर्ने भएको छ। चैत १५ गते सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानले पक्ष...
