६ विधामा अस्करमा छानिएको उत्कृष्ट फिल्म, हेर्नुस् युट्युबमा
गुड फ्राइडे सिनेमा सन् १९८६ को कुरा हो। पाँच वर्षीय सरू भारतको मध्य प्रदेशस्थित खण्डवामा आफ्ना दाजु गुड्डु, सानी बहिनी शकिला र आमासँग बस्छन्। गुड्डु र सरू मालवाहक रेलबाट कोइला चोर्छन्। त्यो कोइला दूध र खानासँग साट्छन्। एक रात सरू गुड्डुसँगै काममा...
