कैलालीस्थित सहारा घरलाई एनआइसी एसिया बैंकको सहयोग
एनआइसी एसिया बैंकले कैलालीस्थित सहारा घरलाई सहयोग प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर)मा आश्रित व्यक्तिहरूको बसाइ अझ सहज र स्वस्थ होस् भन्ने हेतुले डाइनिङ टेबल, बेन्चहरूका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको...
