ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं- ज्ञानेन्द्र शाही

५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।  बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले रास्वपा सभापति लामिछाने आफैले...

हेर्दाहेर्दै तीनपाटनमा खेतीपाती!

३५ मिनेट अघि   सेतोपाटी

पहिले तीनपाटनमा खेतमा धान लगाइन्थ्यो; बारीमा मकै र कोदो। टार परेको बारी छ भने तोरी/सस्र्युँ आदि छरिन्थ्यो। तोरी खेतीका लागि साखामाढी, बेलघारी, भुकुने, चिसापानी, भीमथान र बाहुनटारका टारबारीहरू नामी थिए। मास, भट्मास र बोडी खेत र बारीका आली र कान्लामा...

नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग' कान्स फेस्टिभलमा छनोट

३८ मिनेट अघि   सेतोपाटी

नेपाली निर्देशक अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म 'एलिफेन्ट्स इन द फग' (तिनीहरू) विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा छनोट भएको छ।  कान्सको 'अन् सर्टेन रिगार्ड' विधामा यो फिल्म छनोट भएको हो। यो विधा मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिन्छ। 'एलिफेन्ट्स इन द फग' को कान्स छनोटलाई नेपाली...

७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा, यी हुन् २९ प्रतिवादी

१ घण्टा अघि   सेतोपाटी

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ...

एक महिनामै दोस्रोचोटि 'सरप्राइज' भइन् रूबी ठाकुर

१ घण्टा अघि   सेतोपाटी

धनुषाको मझेलिया गाउँकी २५ वर्षीया रूबीकुमारी ठाकुरलाई प्रतिनिधिसभा सदस्य बन्नु नै अनपेक्षित लागेको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनाएपछि उनी धरान आएकी थिइन्। त्यही बेला उनले सञ्चारकर्मीसँग भनेकी थिइन्, 'यो मेरो लागि सरप्राइज नै हो।'...

सर्वसाधारणका लागि एपोलो हाइड्रोपावरको आइपिओ खुल्यो

१ घण्टा अघि   सेतोपाटी

एपोलो हाइड्रोपावर लिमिटेडले आज (बिहीबार) देखि सर्वसाधारणका लागि चैत २६ गतेदेखि आइपिओ निष्कासन गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको...

अवन्ति मेरी हुन्?

१ घण्टा अघि   सेतोपाटी

म कतिसम्मको हुस्सु। एकाबिहानै गुड मर्निङ भन्नुपर्ने। बिर्सने बानीले हैरान बनायो। बिर्सन पनि कसरी सकेको। म्यासेज गर्नु नगर्नुले केही फरक नपार्ला। अब गर्दा पनि ढिलो नहुन सक्ला। तर यो म्यासेज ढिलो वा छिटोको कुरा थिएन। यो म्यासेज गर्नै पर्ने कुरा...

संघीय संसदको दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

१ घण्टा अघि   सेतोपाटी

संघीय संसदको दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ को सिफारिसमा दुवै सदनको अधिवेशन चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन्। संघीय संसदको...

कम्पनी रजिष्ट्रारमा सहायता कक्ष, कर्मचारीले नै निवेदन लेखिदिने

१ घण्टा अघि   सेतोपाटी

कम्पनीसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई सहज बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयमा 'निशुल्क परामर्श सेवा डेस्क' (सहायता कक्ष) सञ्चालनमा आएको छ। हिजो (बुधबार) लागु गरिएको यस व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी प्रशासन तथा सिएएमआइएस प्रणालीसम्बन्धी जानकारी, परामर्श र निवेदनसम्बन्धी सहयोग एकै ठाउँबाट पाउने बताइएको छ।...

पाल्पा सिमेन्टको सेयर सूचीकृत, पहिलो कारोबार कतिमा?

१ घण्टा अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेञ्जमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण सेयर सूचीकरण भएको छ।  आज (बिहीबार) सम्पन्न सम्झौताअनुसार कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर सूचीकरण गरिएको हो। पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको हो। ...

स्वास्थ्य मन्त्रीलाई सचेत गराउन के भने रास्वपा सभापति लामिछानेले?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रममन्त्री दीपक साहलाई पदमुक्त गर्न सिफारिस गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउने सिफारिस गरेका थिए। श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादा दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको...

राज्यले अहिलेसम्म किन मागेन माफी?

१ घण्टा अघि   सेतोपाटी

नियतवश् हो या ढंग पुर्‍याउन नजानेको, या के त्यस्तो बाध्यता पर्‍यो! नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले प्रारम्भमै दलितलाई 'माछा–माछा–भ्यागुतो' बनाएको छ। सरकारले राज्यको तर्फबाट दलित समुदायसँग माफी माग्ने बाचा गर्‍यो। तत् विषयमा पहिलो मन्त्रिपरिषद बैठकमै कार्यसूची बनाएर सर्वत्र हाईहाई भयो। तर...

कम्पनीसम्बन्धी कामका लागि स्थानीय तहबाटै 'पहिचान प्रमाणीकरण' हुने

१ घण्टा अघि   सेतोपाटी

कम्पनीसम्बन्धी कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउँदै सरकारले अब स्थानीय तहबाटै व्यक्तिको पहिचान प्रमाणीकरण गर्ने व्यवस्था अघि बढाएको छ। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरिसकेको छ। उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयले...

हर्क्युलस उर्फ हर्क बहादुर!

१ घण्टा अघि   सेतोपाटी

साँगा भञ्ज्याङ प्राचीन समयमा काठमाडौँ उपत्यकाको सामरिक महत्त्वको भञ्ज्याङ। काठमाडौँ उपत्यका बाहिरिने तथा भित्रिने ऐतिहासिक भञ्ज्याङ जसले भक्तपुर र काभ्रेपलाञ्चोकलाई जोड्छ। डाँडाको घरको आँगनमा एकजना महिला कराउँदै यता उता गर्दै थिइन्। ‘लौ न नि बर्बाद पारी यो लाटीले! कसको भुँडी...

वार्ताको बेला लेबननमा गर्ने आक्रमणमा इसराइलले संयमता अपनाउने भान्सको दाबी

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको बेला लेबननमा गरिने आक्रमणमा इसराइलले संयमता अपनाउने प्रस्ताव गरेको बताएका छन्। इसराइलले लेबननमा रहेका इरान सञ्चालित हिजबुल्लाह समूहमाथि बुधबार भीषण आक्रमण गरेपछि अमेरिका र इरानबीच दुई साताका लागि भएको युद्धविराम...

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार जमलस्थित नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको...

श्रम मन्त्री साह बर्खास्त

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बर्खास्त गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा प्रधानमन्त्रीले आज श्रम मन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  रास्वपा सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा...

श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्य मन्त्रीलाई सचेत गराउन रविले लेखे प्रधानमन्त्री बालेनलाई पत्र

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउन भन्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्। सभापति लामिछानेले आज प्रधानमन्त्री बालेन शाहलाई सिफारिस पत्र पठाउँदै मन्त्रीबाट साहलाई हटाउन भनेका हुन्। मन्त्री साहले पदीय मर्यादाको दुरूपयोग गरी...

स्टक ब्रोकर भृकुटी निलम्बनमा पर्दा ७९ हजारले कारोबार गर्न पाएनन्

२ घण्टा अघि   सेतोपाटी

व्यवसायी दिपक भट्टको सेयर कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ निलम्बनमा पर्दा बिहीबार ७९ हजारले सेयर कारोबार गर्न पाएनन्। भृकुटीको कुल ग्राहक संख्या ७९ हजार ७१७ रहेको छ। आफूले कारोबार गरिरहेको ब्रोकर निलम्बनमा परेपछि यी ग्राहकले बिहीबार सेयर कारोबार गर्न...

रूपन्देहीको क्यासिनोमा प्रहरीको छापा, ६ नेपाली नियन्त्रणमा

३ घण्टा अघि   सेतोपाटी

तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्राममा सञ्चालनमा रहेको सिएमजी क्यासिनोमा प्रहरीले बुधवार राति छापा मारेर ६ जना पक्राउ गरेको छ। नेपाली युवाको ठूलो सङ्ख्या क्यासिनोमा प्रवेश गरी जुवा खेल्ने क्रम बढ्दै गएको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा कारबाही गरेको हो...

दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली

३ घण्टा अघि   सेतोपाटी

बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ। बुधबार ४५.१२ र आज ४८.७१ अंक गरी यो दुई दिनमा नेप्से ९३.८३ अंकले बढेको हो।  यसदिन नेप्से बढेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ८ अर्ब ३१ करोड रूपैयाँको...

भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २९ विरूद्ध विशेष अदालतमा मुद्दा

३ घण्टा अघि   सेतोपाटी

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा पेस भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा पेस गरेको हो। उक्त मुद्दा आएको र रूजु हुने क्रममा रहेको विशेष...

इरानलाई रूसले मद्दत गरेको प्रमाण अमेरिकाले बेवास्ता गरेको जेलेन्स्कीको दाबी

३ घण्टा अघि   सेतोपाटी

रूसले मध्यपूर्वमा अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाउन इरानलाई मद्दत गरिरहेको बलियो प्रमाणहरू भए पनि बेवास्ता गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। एक पडकास्टमा बोल्दै अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वास गर्ने भएकाले ती प्रमाणहरूको बेवास्ता गरेको उनले जिकिर...

ओमप्रकाशविरूद्ध रिट खारेज, अब उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्लान् राष्ट्रपतिले?

३ घण्टा अघि   सेतोपाटी

ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गर्ने सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि उक्त प्रस्ताव 'होल्ड' गरेका थिए।  चैत ५ गते अधिवक्ता मनिषकुमार श्रेष्ठ समेत दुई जनाले अर्याललाई गरिएको सिफारिसविरूद्ध रिट दायर गरेका हुन्। उक्त...